आर्थिक संकटबाट पार पाइने अन्धविश्वासमा दुई महिलाको बली

एजेन्सी, २५ असोज । आर्थिक संकटबाट पार पाउन भन्दै दुई महिलाको बली दिइएको घटना सार्वजनिक भएको छ । यो घटना भारतको केरला राज्यको हो । स्थानीय दम्पत्ति भगभाल सिंह र लैला सिंह आर्थिक संकटबाट गुज्रिइरहेका थिए । उनीहरुले अन्धविश्वासमा कतिपय स्थानमा देखाउन थाले । एकजना महिलाले मानव बली दिए संकटबाट पार लाग्ने सुझाव दिइन् । […]