काठमाडौँ– हिन्दु नेपालीहरुको महान् पर्व दसैँमा बली दिने प्रचलन रहिआएको छ। दसैँमा विशेषगरी च्याङ्ग्रा तथा बोकाको बली हानिन्छ। दसैँ नजिकिदै गर्दा च्याङ्ग्रा तथा बोकाको आयात भइरहेको छ। तर बोकाभन्दा च्याङ्ग्रा निकै महँगो भएको नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले जानकारी दिए। उनका अनुसार नेपालमा उत्पादन कम र उपभोक्ता बढी भएकाले महँगी बढेको हो। […]