म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। किङ पावर स्टेडियममा सम्पन्न खेलमा लिग विजेता म्यानचेस्टर सिटीलाई ३-१ गोलअन्तरले हराउँदै एफए कपको विजेता लिभरपुलले सिल्डको उपाधि जितेको हो।
खेलको २१ औं मिनेटमा मोहम्मद सलाहको पासमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले…