चेल्सीलाई हराउँदै लिभरपुलले कारबाओ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा सम्पन्न फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुल च्याम्पियन बनेको हो।
निर्धारित समयसम्म दुबै टोलीले गोल गर्न नसक्दा गोल अतिरिक्ति समयसम्म पुगेको थियो। चेल्सीका तीनवटा गोल रेफ्रीले अफसाइड करार दिएका थिए भने दुईवटा सुनौला अवसरमा म्यासन माउन्ट चुकेका थिए। अर्कोतर्फ…