आयरल्यान्डलाई हराउँदै स्कटल्यान्डले जित्यो उपाधि

एजेन्सी – घरेलु टोली स्कटल्यान्डले आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटको अन्तिम खेलमा टेस्ट टोलीलाई ८ रनले हराउँदै उपाधि जितेको छ । विजेता स्कटल्यान्ड र उपविजेता आयरल्यान्डले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् । जितका लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट […] The post आयरल्यान्डलाई हराउँदै स्कटल्यान्डले जित्यो उपाधि first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि

काठमाडौँ – २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। याेसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । फ्रान्स भने लगातार […]

जर्मनीलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो युरो कपको उपाधि

युईएफए महिला युरो कपको उपाधि इङ्ग्ल्याण्डले जितेको छ। गएराति लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा युरोकपको सर्वाधिक सफल टोली जर्मनीलाई २-१ गोलअन्तरले हराउँदै इङ्ग्ल्याण्डले पहिलो पटक युरो कपको उपाधि जित्न सफल भएको हो। महिला युरोमा सबै भन्दा बढी कीर्तिमानी ८७ हजार भन्दा बढी संख्यामा दर्शकको उपस्थिति स्टेडियममा रहेको थियो। पहिलो हाफ…

लाइप्जिगलाई हराउँदै बार्यनले जित्यो सुपरकपको उपाधि

बार्यन म्युनिखले आरबी लाइप्जिगलाई हराउँदै डीएफएल जर्मन सुपर कपको उपाधि जितेको छ। रेड बुल एरेना लाइप्जिगमा गएराति सम्पन्न खेलमा बार्यनले लाइप्जिगमाथि ५-३ गोलअन्तरले जित निकाल्दै उपाधि जितेको हो। जर्मन सुपर कपमा बुण्डेसलिगको च्याम्पियन र डीएफबी पोकलको च्याम्पियनले प्रतिस्पर्धा गर्छन्। खेलको १४ औं मिनेटमा जमल मुसिआलाको गोलमा अग्रता बनाएको बार्यनका लागि…

सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। किङ पावर स्टेडियममा सम्पन्न खेलमा लिग विजेता म्यानचेस्टर सिटीलाई ३-१ गोलअन्तरले हराउँदै एफए कपको विजेता लिभरपुलले सिल्डको उपाधि जितेको हो। खेलको २१ औं मिनेटमा मोहम्मद सलाहको पासमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले…

इटलीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलसिमाको उपाधि

१९ जेठ, काठमाडौं । युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक-एक गोल गरे । यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ […]

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि

चेल्सीलाई हराउँदै लिभरपुलले एफएफ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा गएराति सम्पन्न खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको समय र अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकिएको थियो। पेनाल्टी सुटआउटमा भने लिभरपुलले ६-५ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो। चेल्सीका…

इङ्ग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

अस्ट्रेलियाको क्रिकेट टोलीले इङ्ग्ल्याण्डलाई हराउँदै महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। न्युजिल्याण्डस्थित क्रिस्टचर्च स्टेडियममा आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई ७१ रनले हराउँदै विश्वकपको उपाधि जितेको हो। टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो। जसमा ओपनर एस्ला हेलेले शतकीय पारि खेल्दै सर्वाधिक १ सय ७०…

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो कारवाओ कपको उपाधि

चेल्सीलाई हराउँदै लिभरपुलले कारबाओ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा सम्पन्न फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुल च्याम्पियन बनेको हो। निर्धारित समयसम्म दुबै टोलीले गोल गर्न नसक्दा गोल अतिरिक्ति समयसम्म पुगेको थियो। चेल्सीका तीनवटा गोल रेफ्रीले अफसाइड करार दिएका थिए भने दुईवटा सुनौला अवसरमा म्यासन माउन्ट चुकेका थिए। अर्कोतर्फ…

पाल्मेइरसलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

ब्राजिलियन क्लब पाल्मेइरसलाई हराउँदै इङ्ग्लिस क्लब चेल्सीले क्लब विश्वकपको उपाधि जितेको छ। यूएईस्थित मोहम्मद बिन जायेद स्टेडियममा सम्पन्न खेलमा पाल्मेइरसलाई २-१ गोलअन्तरले हराउँदै चेल्सी क्लब विश्वकपको च्याम्पियन बनेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले खेलमा अग्रता बनाएको थियो। खेलको ५५ औं मिनेटमा कलुम हुडसन ओडोइको पासमा…

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

बुधबार साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको उपाधि उचालेको हो।