इङ्ग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

अस्ट्रेलियाको क्रिकेट टोलीले इङ्ग्ल्याण्डलाई हराउँदै महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। न्युजिल्याण्डस्थित क्रिस्टचर्च स्टेडियममा आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई ७१ रनले हराउँदै विश्वकपको उपाधि जितेको हो। टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो। जसमा ओपनर एस्ला हेलेले शतकीय पारि खेल्दै सर्वाधिक १ सय ७०…

सम्बन्धित सामग्री

चुम्बनका लागि सहमति नरहेको जेनीको भनाइ, लुइसले राजीनामा नदिए ८१ खेलाडीले नखेल्ने

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलका क्रममा स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुवियल्सले आफ्नो सहमति नलिएरै ओठमा चुम्बन गरेको जेनी हर्मोसोले बताएकी छन् । अस्ट्रेलियामा सम्पन्न फाइनलका क्रममा स्पेनले इंग्ल्यान्डलाई हराउँदै विश्वकपको उपाधि स्पेनले जित्दा लुइसले जेनीको ओठमा चुम्बन गरेका थिए । तर जेनीले लुइसको उक्त कार्यका ल...

चुम्बनका लागि सहमति नरहेको जेनीको भनाइ, लुइसले राजीनामा नदिए ८१ खेलाडीले नखेल्ने

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलका क्रममा स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुवियल्सले आफ्नो सहमति नलिएरै ओठमा चुम्बन गरेको जेनी हर्मोसोले बताएकी छन् । अस्ट्रेलियामा सम्पन्न फाइनलका क्रममा स्पेनले इंग्ल्यान्डलाई हराउँदै विश्वकपको उपाधि स्पेनले जित्दा लुइसले जेनीको ओठमा चुम्बन गरेका थिए । तर जेनीले लुइसको उक्त कार्यका ल...

विश्वकप विजेता स्पेनिस महिला टिमलाई मड्रिडमा भव्य स्वागत

एजेन्सी । विश्वकप विजेता स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ । विश्वकप विजेता भइ घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका थिए । ओल्गा कार्मोनाले २९ औं मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै फाइनलको उपाधि जितेको थियो । […]

स्पेनले जित्यो फिफा महिला विश्वकप

काठमाडौं : फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। अस्ट्रेलिया स्टेडियम सिड्नीमा आज भएको फाइनल खेलमा इङ्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले पहिलो पटक विश्वकपको उपाधि जितेको हो।स्पेनको जितमा खेलकोे २९ औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै निर्णायक बन्यो। खेलको ७० औँँ मिनेटमा स्पेनले अग्रता दोब्बर बनाउने मौका खेर फाल्यो।डिबक्स एरियामा इंङ्ल्याण्डका खेलाडीले ह्याण्ड गरेपछि स्पेनकी जेनिफर हर्मोसोले प्रहार गरेको पेनाल्टी इङ्ल्याण्डकी गोलरक्षक मेरी इर्पले रोक

फिफा महिला विश्वकपको उपाधि स्पेनको कोल्टामा

काठमाडौं, ३ भदौ । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। आईतबार अष्ट्रेलियामा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई १ गोलले हराउँदै स्पेनले उपाधि जितेको हो। स्पेन र इंग्ल्यान्ड दुवै टोली पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन्। प्रतियोगितामा ३२ वटा टिम सहभागी भएका थिए।

इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ- युरोपेली राष्ट्र स्पेनले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको ९ औँ संस्करणको फाइनल खेलमा इंग्ल्यान्डलाई १-० गोलले हराउँदै स्पेनले महिला विश्वकपको उपाधिमा पहिलो पटक जितेको हो ।  स्पेन विश्वकपको समूह चरणको खेलमा जापानसँग ४-० गोलले पराजित...

इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

इंग्ल्यान्डलाई हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको हो ।

चीनलाई हराउँदै अमेरिकाले जित्यो महिला विश्वकप

काठमाडौं : एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ।अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो।यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ। अष्ट्रेलियाले तेस्रो भयो।  अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो।

अष्ट्रेलियालाई महिला विश्वकपको उपाधि

एजेन्सी – अष्ट्रेलियाले एकदिवसिय महिला विश्वकप २०२२ को उपाधि जितेको छ । अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले हराउँदै सातौं पटक महिला विश्वकप च्याम्पियन बनेको हो । अष्ट्रेलियाले अपराजित रहँदै ९ वर्षपछि एकदिवसिय महिला विश्वकपको उपाधि जितेको हो । ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अल आउट […]

महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डले जित्यो, भारत पराजित

साउन ९ । आईसीसी महिला क्रिकेट विश्वकपको उपाधि इङ्ल्यान्डले जितेको छ । आइतबार राती लर्ड्समा भएको फाइनलमा भारतलाई ९ रनले हराउँदै इङ्ल्याण्डले उपाधि जितेको हो...