बार्यन म्युनिखले आरबी लाइप्जिगलाई हराउँदै डीएफएल जर्मन सुपर कपको उपाधि जितेको छ। रेड बुल एरेना लाइप्जिगमा गएराति सम्पन्न खेलमा बार्यनले लाइप्जिगमाथि ५-३ गोलअन्तरले जित निकाल्दै उपाधि जितेको हो। जर्मन सुपर कपमा बुण्डेसलिगको च्याम्पियन र डीएफबी पोकलको च्याम्पियनले प्रतिस्पर्धा गर्छन्।
खेलको १४ औं मिनेटमा जमल मुसिआलाको गोलमा अग्रता बनाएको बार्यनका लागि…