काठमाडौं । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो । पेनाल्टीमा […]
एजेन्सी – स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले २-१ ले जितेको हो । पहिलो खेल गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ अष्ट्रेलियाले सिरिज उपाधि जितेको हो । जितको लागि २ सय ७० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य […]
एजेन्सी – दुई पटक विश्वकप च्याम्पियन कप्तान रिकी पोन्टिङले आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्ने बताएका छन् । उनले फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जित्ने अनुमान लगाएका हुन् । विश्व क्रिकेटमा सफल प्रशिक्षकको छवि बनाएका पोन्टिङले आइसिसीसँग कुरा गर्दै फाइनलमा पुग्ने दुई टोली र विजेता टोली अनुमान गरेका हुन् । ‘मलाई लाग्छ […]
न्युजिल्याण्डले भारतमाथि फराकिलो जित निकाल्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। इङ्ग्ल्याण्डको साउथह्याम्पटनमा सम्पन्न खेलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गरेको हो।
टस जितेर बलिङमा उत्रिएको न्युजिल्याण्डले भारतलाई पहिलो पारीमा २१७ रनमा समेटेको थियो। जसका लागि केल जेमिनसनले सर्वाधिक ५ विकेट लिँदा ट्रेन्ट बोल्ट…
एजेन्सी। कप्तान केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराउँदै आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दुई दिन वर्षाले प्रभावित भएपछि छैटौं दिन खेलाइएको थियो। ६४/२ को स्थितिबाट छैटौं दिन थालेको भारतले दोस्रो इनिङमा १७० रन जोड्दा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पायो। जुन दुई विकेट गुमाएर पुरा गर्यो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो।
भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्टच्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई अलआउट गर्दै १३९ रनको लक्ष्य २ विकेटको क्षतिमा पछ्यायो ।भारतले २ विकेटको क्षतिमा ६४ रन बनाएर ३२ रनको अग्रता लिएको अवस्थामा दिनको शुरुवात गरेको थियो । तर, कायल जेमिसनले कप्तान विराट कोहली र चेतेश्वर पुजारालाई ४० रनको अग्रता लिनअघि नै आउट गरे ।ऋषभ पन्तले ४१ रन बनाउँदै भारतलाई आशा दिलाए पनि उनी आउट भएपछि भा
काठमाडौं । चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै पाकिस्तानले हृवीलचियर टी-२० क्रिकेटको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा पाकिस्तानले भारतलाई ५ विकेठले हरायो ।
भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तााले अन्तिम ३ बल बाँकी छँदा मात्र …
भारतलाई हराउँदै बंगलादेश राजधानीमा जारी साफ यु १५ च्याम्पियसिप फुटबलको फाइनलमा पुगेको छ। बिहिबार ललितपुरस्थित एन्फा मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो।