जर्मनीलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो युरो कपको उपाधि

युईएफए महिला युरो कपको उपाधि इङ्ग्ल्याण्डले जितेको छ। गएराति लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा युरोकपको सर्वाधिक सफल टोली जर्मनीलाई २-१ गोलअन्तरले हराउँदै इङ्ग्ल्याण्डले पहिलो पटक युरो कपको उपाधि जित्न सफल भएको हो। महिला युरोमा सबै भन्दा बढी कीर्तिमानी ८७ हजार भन्दा बढी संख्यामा दर्शकको उपस्थिति स्टेडियममा रहेको थियो। पहिलो हाफ…

सम्बन्धित सामग्री

इङ्ग्ल्यान्डको सपना कुल्चिँदै इटलीले जित्यो युरो २०२० - BBC News नेपाली

विश्वासपूर्ण अनुमान, तनाव र इङ्गलिस समर्थकहरूको गहिरो भावना जोडिएको युरो कप फाइनलमा इङ्ग्ल्यान्डलाई पेनाल्टी शुट आउटमा हराउँदै इटलीले उपाधि हात पारेको छ।