कैलालीमा बहुविवाह गर्ने बढे

धनगढी । कैलालीमा बहुविवाह गर्ने बढेका छन् । घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषको संख्या जिल्लाभित्र बढ्दै गएको हो । बढ्दो आधुनिकता तथा सहरीकरणसँगै वैवाहिक समस्या समाजमा बढ्दै गएको छ । साथै विवाहको प्रकृति, बहुविवाह, पुनःविवाह, पारपाचुकेजस्ता घटनाहरुको वृद्धिले सामाजिक संरचनालाई समेत चुनौती दिइरहेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार […] The post कैलालीमा बहुविवाह गर्ने बढे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सर्वोच्चमा बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै रिट दायर

काठमाडौं । बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएकाे छ । अभिवक्ता केदार लुईंटेलले बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । निर्वाचन आयोगमा निवेदन दर्ता गराउदा समेत बहुविवाह गरेका […]

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

लमजुङ– लमजुङ प्रहरीले बहुविवाह मुद्दामा कैद फैसला सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  प्रहरीले मर्स्याङ्दी गाउँपालिका-७ बस्ने वर्ष ४६ का शेरबहादुर अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीमाथि जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २ गते बहुविवाह कसुरमा मुद्दा दर्ता भएको थियो । अधिकारीलाई ११ महिना १० दिन कैदमा बस्नु पर्ने गरी २०७७ पुस […]

बहुविवाह मुद्दामा फरार रहेका दुई जना पक्राउ

प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका एक जोडीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्लाको हल्दीबारी गाउँपालिका ३ घर भई दमक नगरपालिका ४ बस्दै आएका सन्तोष नेपाली र सोही ठाउँ बस्दै आएकी गंगामाया नेपालीलाई पक्राउ गरेको हो । २०६८ साल वैशाख १४ गते अदालतबाट बहुविवाह मुद्दामा दोषी ठहर भएका उनीहरु दुबै जना त्यसयता फरार थिए ।जिल्ला अदालत झापाले उनीहरु दुबैजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपश्चात् कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाउन आदेश दिएको छ । अहिले उनी

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

३ चैत, दोलखा । प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका-१ बस्‍ने ३३ वर्षीय नरहरी विक रहेका छन् । पक्राउ परेका उनलाई दोलखा जिल्ला अदालतमा पेश हुँदा कारागार चलान गरिएको छ । यसअघि दोलखा जिल्ला अदालतले २०७३ मंसिर १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद र १५ हजारु रुपैयाँ […]

बहुविवाह मुद्दामा फरार एक प्रतिवादी पक्राउ

झापामा ६ वर्षदेखि बहुविवाह मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार  सुनसरीको धरानबाट झापा दमकका ३३ वर्षीय सुनील माझीलाई पक्राउ गरेको हो ।माझीलाई झापा जिल्ला अदालतले २०७२ असार ३० गते बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना सजाय ठहर गरेको थियो । माझीलाई कैद भुक्तानका लागि कारगार कार्यालय चन्द्रगढी पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय झापामा राखिएको  छ

बहुविवाह गरेर लुकिछिपी बस्दै आएका नेपाली ७ वर्षपछि पक्राउ

अर्घाखाँची, २४ मंसिर । बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दाका फरार प्रतिवादी सन्धिखर्क नगरपालिका–१० बस्ने ३३ वर्षीय बसन्त नेपाली बिहीबार पक्राउ परेका हुन् । जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको […]

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्घाखाँची,२४ मङ्सिर। बहुविवाह मुद्दाका फरार प्रतिवादी सन्धिखर्क नगरपालिका-१० बस्ने ३३ वर्षीय बसन्त नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले गुल्मी रेसुङगा नगरपालिका-९ उपल्लो तम्घासमा लुकिछिपी बसेको अवस्थामा फेला […]

बहुविवाह गरेर फरार महिला पक्राउ

बाँके, १५ असोज । बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले […]

महामारीमा बालविवाह र बहुविवाह दुवै बढे

काठाडौं। कोरोना महामारीको समयमा देशमा बालविवाह र बहुविवाह दुबै बढेको पाइएको छ। नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ८४ वटा बालविवाह र ८५२ वटा बहुविवाह भएका छन्। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बालविवाह र बहुविवाह गर्नेको संख्या क्रमशः ६४ र ७३४ रहेको थियो। यो संख्या प्रहरीकोमा उजुरी पर्नेहरुको मात्र हो। वास्तविक संख्या यो भन्दा निकै बढी हुनसक्छ।

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

१८ साउन, धनगढी । कञ्चनपुरमा बहुविवाह मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–८ का पदमराज उपाध्याय रहेका छन् । उनलाई जिल्ला अदालत कञ्चनपुरले बहुविवाह सम्बन्धी कसुरमा १२ कात्तिक २०७४ मा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले […]