प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका एक जोडीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्लाको हल्दीबारी गाउँपालिका ३ घर भई दमक नगरपालिका ४ बस्दै आएका सन्तोष नेपाली र सोही ठाउँ बस्दै आएकी गंगामाया नेपालीलाई पक्राउ गरेको हो । २०६८ साल वैशाख १४ गते अदालतबाट बहुविवाह मुद्दामा दोषी ठहर भएका उनीहरु दुबै जना त्यसयता फरार थिए ।जिल्ला अदालत झापाले उनीहरु दुबैजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपश्चात् कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाउन आदेश दिएको छ । अहिले उनी