३ चैत, दोलखा । प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका-१ बस्ने ३३ वर्षीय नरहरी विक रहेका छन् । पक्राउ परेका उनलाई दोलखा जिल्ला अदालतमा पेश हुँदा कारागार चलान गरिएको छ । यसअघि दोलखा जिल्ला अदालतले २०७३ मंसिर १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद र १५ हजारु रुपैयाँ […]