१८ साउन, धनगढी । कञ्चनपुरमा बहुविवाह मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–८ का पदमराज उपाध्याय रहेका छन् । उनलाई जिल्ला अदालत कञ्चनपुरले बहुविवाह सम्बन्धी कसुरमा १२ कात्तिक २०७४ मा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले […]