अर्घाखाँची, २४ मंसिर । बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दाका फरार प्रतिवादी सन्धिखर्क नगरपालिका–१० बस्ने ३३ वर्षीय बसन्त नेपाली बिहीबार पक्राउ परेका हुन् । जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको […]