महामारीमा बालविवाह र बहुविवाह दुवै बढे

काठाडौं। कोरोना महामारीको समयमा देशमा बालविवाह र बहुविवाह दुबै बढेको पाइएको छ। नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ८४ वटा बालविवाह र ८५२ वटा बहुविवाह भएका छन्। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बालविवाह र बहुविवाह गर्नेको संख्या क्रमशः ६४ र ७३४ रहेको थियो। यो संख्या प्रहरीकोमा उजुरी पर्नेहरुको मात्र हो। वास्तविक संख्या यो भन्दा निकै बढी हुनसक्छ।

सम्बन्धित सामग्री

कक्षामा फरक स्वादको शिक्षामा विद्यार्थी उत्सुक देखिए

पर्वत : जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ९ र १० का विद्यार्थीहरूले पाठ्यक्रममै रहेको विषयवस्तुलाई आइतवार फरक स्वादमा जान्न पाए। नेपालको संविधान, २०७२ मा रहेको मौलिक हकदेखि देवानी (संहिता) ऐन, २०७४ तथा फौजदारी अभियोगहरूको बारेमा जान्ने मौका पाए। बालविवाह, बहुविवाह, सम्बन्धविच्छेद, घरेलु हिंसा, बाल शोषणलगायतका विषयवस्तु पाठ्यक्रममा समावेश छन्। विषय शिक्षकबाट यो बारेमा जान्ने मौका पाएका विद्यार्थीहरूले आइतबार भने गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रि

सिँजामा घट्दै बालविवाह

जुम्ला जिल्लामा बालविवाह न्यूनीकरणका लागि सिँजा क्षेत्रका स्थानीय सरकार सक्रिय रूपमा जुटेका छन् । समाजमा व्यापक रूपमा बालविवाह हुने गरेको र त्यसले बहुविवाह, घरेलु हिंसा र मातृशिशु मृत्युदर बढाएकाले स्थानीय सरकार सक्रिय भएका हुन् । यस क्षेत्रमा भएका बालविवाहको विषयमा पहिलो पटक अध्ययन गरिएको छ । सिँजा क्षेत्रका तीन वटा स्थानीय सरकार सिँजा, हिमा र कनकासुन्दरी पालिकाको समन्वय तथा प्लान नेपाल र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालको सहयोगमा तीन वर्षको बालविवाह व्यापकता सर्वेक्षण तथा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

लैङ्गिक हिंसा सचेतनासँगै कानुनी कारबाहीमा अन्त्य गर्न सुझाव

महिला आयोगद्वारा सदरमुकाम मङ्गलसेनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा छाउपडी, बहुविवाह, बालविवाह, जातीय विभेद, लैङ्गिक हिंसामा सचेतनासँगै कानुनी कारबाहीबाट नै अन्त्य हुने सुझाव राखिएको छ ।

कर्णालीमा भयावह बालविवाह, बढ्दो बहुविवाह

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर १ की धना विश्वकर्मा अहिले २२ वर्ष पुगिन् । २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी धनाले १७ वर्षको उमेरमा पहिलो सन्तान र १९ वर्षको उमेरमा दोस्रो सन्तान जन्माइन् । बालविवाहका कारण २ वटा सन्तान पालनपोषणमा समस्या आएपछि उनी […]

सुदूरपश्चिममा एक वर्षमा २ हजार ४ सय आपराधिक घटना

बैतडी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा करिब २ हजार ४ सय आपराधिक घटना भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ३ सय ८० आपराधिक घटना भएका हुन्।  गत वर्ष जबर्जस्ती करणी, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराध, बाल यौन दुराचार, ज्यान मार्ने उद्योग, बालविवाह, बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप, जातीय छुवाछुत लगायतका ४२७ घटनाहरु उजुरीको रुपमा दर्ता भएका छन्।यस्तै कर्तव्य ज्यान ५८, जबर्जस्ती करणी २

गलत सामाजिक प्रथाविरुद्ध जाग्दै कैलालीका किशोरी

कैलालीको जानकी गाउँपालिकाका किशोरीहरु समुदायमा गलत अभ्यासमा रहेका प्रथाविरुद्ध जागरुक भएका छन् । किशोरीले समुदायमा गलत अभ्यासमा रहेका बालविवाह, बहुविवाह, छाउपडी प्रथाजस्ता प्रथाको विरोध गर्न थालेका छन् । किशोरीले विरोध मात्र होइन, बालविवाह बदर गराउने, छाउगोठ भएका घरमा सम्झाउने, गोठ भत्काउने र समुदायमा जनचेतना जगाउने काम गरिरहेका छन् । जानकी–३, ७ र ६ वडामा किशोरी …

नौकुन्डमा बालविवाह तथा बहुविवाह सम्बन्धी सडक नाटक

सरस्वती न्यौपाने ,रसुवा । जिल्ला को नौकुन्ड गाउँ पालिकाको वडा नम्बर तीन पारच्याङमा फागुन २५ गते बालबिवाह तथा बहुविवाह ले पार्ने असर बारे सडक नाटक गरिएको छ । वडा नम्बर ३ को कार्यालय को आयोजनामा रसुवालि पारच्याङ युवा कल्वको समन्वय मा मिलिजुली बालविवाह र बहुविवाह नियन्त्रण गरौ सुनौलो भविष्य निर्माण को महाअभियान मा सवै लागि […]

बहुविवाह मुद्दाका २ जना ताप्लेजुङ कारागार चलान

बहुविवाह, बालविवाह र जवरजस्ती करणीका १ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान हुँदा बहुविवाह मुद्दामा अदालतबाट सजाय घोषित भएका अर्का १ जना भने जेल चलान भएका छन् ।

बहुविवाह र बालविवाह गर्ने व्यक्ति उपभोक्ता समितिमा अयोग्य

बहुविवाह र बालविवाह गर्ने व्यक्ति उपभोक्ता समितिमा अयोग्य देवराज गुरुङ ताप्लेजुङ, १४ साउन जिल्लाको मेरिङ्देन गाउँपालिकाले उपभोक्ता समिति गठनसम्बन्धी मापदण्ड तयार गरेको छ । बहुविवाह र बालविवाह गरेकाहरू उपभोक्ता समितिको पदाधिकारी तथा सदस्यमा बस्न नपाउने मापदण्ड तयार गरेको हो ।

समुदायको कुसंस्कार बदल्दै किशोरी

विश्वराज पछल्डङ्ग्या- बाँकेः तराईका मुस्लिम समुदायमा तलाक (सम्बन्धबिच्छेद), बहुविवाह र मधेसी समुदायमा बालविवाह अझै पनि कायम छन्। तलाक, बहुविवाह र बालविवाह अन्त्यका लागि करोडौँ रुपैयाँ खर्च भए पनि नरोकिएपछि समुदायका किशोरी र महिला नै यसको अन्त्यका लागि सक्रिय भएका छन्।  समुदायमा जरा गाडेर रहेका कुसंस्कार, कु...