विद्यार्थीको स्वास्थ्य र शिक्षाको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीका समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालनमा गर्न आग्रह गरेको छ ।  आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाइ नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा संवेदनशील हुन सरकार, विश्वविद्यालय तथा सम्बद्ध सबै निकायलाई आग्रह गरिएको छ ।       पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित एलएलबी...

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीलाई आठ घण्टाभन्दा बढी काम नलगाउन आयोगको आग्रह

काठमाडौँ । चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो । नेपालका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई चिकित्सक, प्यारामेडिकल तथा नर्सिङ स्टाफको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै देखिएकाले प्रतिदिन […]

स्वास्थ्यकर्मीलाई आठ घण्टाभन्दा बढी काम नलगाउन आयोगको आग्रह

चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो ।नेपालका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई चिकित्सक, प्यारामेडिकल तथा नर्सिङ स्टाफको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै देखिएकाले प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन आयोगले भनेको छ । अध्ययनका क्रममा कतिपय अस्पतालहरुमा अतिरिक्त २४

नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न आग्रह गरेको छ । आयोगले आज (सोमबार) सरकारी अधिकारीहरुबाट महामारी नियन्त्रणका लागि सरकारबाट भइरहेका प्रयास र तयारीबारे जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो । सो क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले […]

स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा संचालन गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीका समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालनमा गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको...

विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न अपिल गरेको छ । बुधबार काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीहरूले आन्दोलन गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बिए एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । […]

परीक्षणको दायरा बढाउन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी समुदाय स्तरमा फैलिँदै जाँदासमेत स्वास्थ्य परीक्षणको दायरामा कमी आएको एवम् नागरिकको स्वास्थ्य जोखिममा पर्न गएको अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै गत वर्षदेखि नै कोभिड–१९ तथा यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका सन्दर्भमा मानव अधिकारको दृष्टिकोणबाट […]

श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न  मानवअधिकार आयोगको  आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले नागरिकमाथि दुर्व्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न, अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोबल उच्च राख्न समेत सरकारसँग आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यून आर्जन भएका श्रमिक तथा ज्याला

गंगामायाको जीवन रक्षा गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन सरकारसगँ आग्रह गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा आज गएको सदस्यसहितको टोलीले अनशनस्थल वीर अस्पताल पुगी गंगामायाको अवस्थाको अवलोकन गर्नुका साथै भइरहेको उपचारको सम्बन्धमा वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरी लगायतका चिकित्सकसँग जानकारी लिएको छ । अनुगमनका क्रममा निजको शरीरमा आवश्यक पोषक तत्वको कमी तथा नशाहरू साँगुरिएको कारण जुनसुकै बेला पनि स्वास्थ्यमा गम्भीर समस्या आई जीवन नै जोखिममा पर्न सक्ने बुझिएकाले निजलाई तत्कालै सुविधा सम्पन्न सघन कक्षमा राखी उपचारको व्यवस्था मिलाउन आग्रह गरिएकोको आयोगका प्रवक्ता डा टीकाराम पोखरेल जानकारी दिनुभयो । आयोगले आमरण अनशनमा बस्दा जीवन जोखिममा पर्न सक्ने भएकाले स्वास्थ्यप्रति गम्भीर हुन आग्रह गरेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनशनरत गङ्गा मायाकोे स्वास्थ्य अवस्थाप्रति आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ । गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालिनमा ओवादीहरुले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए। छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेकै अवस्थामा गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको ज्यान गएको थियो ।

गंगामायाको स्वास्थ्यप्रति गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे गम्भीर हुन सरकारसँग आग्रह गरेको छ । बिहीबार अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेको आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको टोलीले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलगायत चिकित्सकहरूसँग भेटघाट गरी गंगामायाको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेको थियो । भेटपछि टोलीले गंगामायाको शरीरमा आवश्यक पोषकतत्वको कमी […]

द्वन्द्वपीडितको न्याय प्राप्तिको हक सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारवाहीका लागि माग गर्दै आमरण अनसनमा रहेकी अधिकारीको तत्काल जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । आयोगको वाग्मती प्रदेश कार्यालयले उनको जीवन रक्षाका लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार