नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न आग्रह गरेको छ । आयोगले आज (सोमबार) सरकारी अधिकारीहरुबाट महामारी नियन्त्रणका लागि सरकारबाट भइरहेका प्रयास र तयारीबारे जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो । सो क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले […]

सम्बन्धित सामग्री

नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले सोमबार स्वास्थ्य सचिवलगायतका अधिकारीहरूसँग कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी लिएकाे छ ।

नागरिकको स्वास्थ्यमा थप संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, माघ १० । राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको सन्दर्भमा आयोगले सोमबार महामारी नियन्त्रणका लागि सरकारबाट भइरहका प्रयास र तयारीबारे सरकारी अधिकारीहरुसँग जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो । छलफलका क्रममा आयोगका अध्यक्ष […]

नागरिकको स्वास्थ्यमा थप संवेदनशील हुन मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१० को तेस्रो लहर (ओमिक्रोन) को संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न आग्रह गरेको छ । आयोगले सोमबार सरकारी अधिकारीहरुबाट महामारी नियन्त्रणका लागि सरकारबाट भइरहका प्रयास र तयारीबारे जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो ।

परीक्षणको दायरा बढाउन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी समुदाय स्तरमा फैलिँदै जाँदासमेत स्वास्थ्य परीक्षणको दायरामा कमी आएको एवम् नागरिकको स्वास्थ्य जोखिममा पर्न गएको अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै गत वर्षदेखि नै कोभिड–१९ तथा यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका सन्दर्भमा मानव अधिकारको दृष्टिकोणबाट […]