स्वास्थ्यकर्मीलाई आठ घण्टाभन्दा बढी काम नलगाउन आयोगको आग्रह

काठमाडौँ । चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो । नेपालका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई चिकित्सक, प्यारामेडिकल तथा नर्सिङ स्टाफको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै देखिएकाले प्रतिदिन […]

सम्बन्धित सामग्री

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाउँदै उनीहरुलाई असुरक्षित हुने गरी कुनै कार्य नगर्न नगराउन आग्रह गरेको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब …

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपूर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा छ ।लालपुर्जा वितरणसम्बन्धी काम सम्पन्न नभएसम्मका लागि काठमाडौँ महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानबाट सुकुम्बासी ह

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

काठमाडौं, १६ मंसिर । राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा छ । […]

कर्मचारी सरुवा, बढुवा र नियुक्ति नगर्न आयोगको आग्रह

काठमाडौं । सरकारले सोमबारदेखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले यही भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले सोमबारबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्ति गर्न नपाउने भएको हो । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न भदौ २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता […]

स्वास्थ्यकर्मीलाई आठ घण्टाभन्दा बढी काम नलगाउन आयोगको आग्रह

चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो ।नेपालका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई चिकित्सक, प्यारामेडिकल तथा नर्सिङ स्टाफको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै देखिएकाले प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन आयोगले भनेको छ । अध्ययनका क्रममा कतिपय अस्पतालहरुमा अतिरिक्त २४

पल शाह प्रकरण : पक्ष र विपक्षमा प्रदर्शन नगर्न मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ ।    “गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ”, आयोगका सहायक प्रवक्ता लो

पल शाह प्रकरण  :  पक्ष–विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ । त्यसैले संयमित भई […]

पल शाह प्रकरण : पक्ष-विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको आग्रह

२० फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ । त्यसैले […]

उद्धार र पुनःस्थापनामा तीव्रता दिन आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले केही दिनदेखि अविरल परेको वर्षका बाढीपहिरोबाट प्रभावितलाई तत्काल राहत,उद्धार र पुनःस्थापनाको काम गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले बुधबार विज्ञप्ति जारी गर्दै प्रभावितलाई तत्काल खोजी,राहत,उद्धार र पुनःस्थापना गर्न आग्रह गरेको हो।बाढीपहिरोका कारण डोटी, डडेल्धुरा, बैतडी, बझाङ, हुम्ला, कालिकोट, धनकुटा, पाँचथर, इलाम, कैलाली, कञ्चनपुर, नवलपरासी लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको र धानबाली लगायत कृषिजन्य उत्पादन र पशुपन्छी नष्ट भएको पाइएको छ। तर

प्रदेशको कामकाजको भाषा सच्याउन थारु आयोगको आग्रह

४ असोज, काठमाडौं । थारु आयोगले प्रदेशमा सरकारी काम काजको भाषा सिफारिस गर्दा नवलपरासी पूर्व,  नवलपरासी पश्‍चिम, प्रदेश-१ र प्रदेश २ मा थारुको जनसंख्याको आधार गलत भएको भन्‍दै सच्‍याउन भाषा आयोगलाई आग्रह गरेको छ । थारु आयोगले सोमबार काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा थारु अगुवाहरुले आयोगले हचुवाको भरमा प्रदेशमा कामकाजको भाषाहरु सिफारिस गरेको र यसले थारु […]