काठमाडौं । बीएमडब्लू मोटार्डले भारतमा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन सार्वजनिक गर्ने तयारी गरेको छ । जमर्न कम्पनी बीएमडब्लू मोटार्डले भारतीय बजारमा इलेक्ट्रीक मोटरसाइकल र स्कुटर सार्वजनिक गर्ने योजना बनाएको हो । बीएमडब्लूले गतवर्ष भारतीय बजारमा ३०० सीसी क्षमताको स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले सार्वजनिक गरेको सी ३०० जीटीको मूल्य १० लाख भारतीय रुपैयाँ रहेको […]