बजाजले दुई नयाँ इलेक्ट्रीक स्कुटर ल्याउने !

काठमाडौं । दुईपाँग्रे मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी बजाज अटोले दुई नयाँ इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले स्वींगर र जिनी नाम राखेर पेटेन्टका साथै ट्रेडमार्कसमेत दर्ता गराएको हो । कम्पनीले दर्ता गराएको दुवै नाम इलेक्ट्रीक स्कुटर सेग्मेन्टको हुने अनुमान गरिएको छ । तर, कम्पनीले डिजाइन बिनै पेटेन्ट दर्ता गराएको कारण मोटरसाइकल […]

सम्बन्धित सामग्री

इलेक्ट्रीक स्कुटर पी-२ ल्याउने तयारीमा यात्री, कति होला मूल्य ?

काठमाडौं । नेपाली इलेक्ट्रीक दुईपांग्रे उत्पादक कम्पनी यात्रीले इलेक्ट्रीक स्कुटर उत्पादनको काम थालेको छ । कम्पनीले २०८० को पहिलो त्रैमासमा आफ्नो तेस्रो उत्पादन बजारमा ल्याउने तयारीका साथ काम सुरू गरेको हो । यसअघि यात्रीले लिमिटेड एडिशन ‘पी ०’ र रेगुलर मोडल ‘पी १’ विक्री गर्दै आएको छ । कम्पनीले तेस्रो उत्पादनका रुपमा इलेक्ट्रीक स्कुटर सार्वजनिक […]

डबल च्यानल भएको सिएफ मोटोको इलेक्ट्रीक स्कुटर नेपालमा विक्री सुरु हुने

काठमाडौं । सीएफ मोटोको आधिकारीक वितरक अन्ना इन्टरनेशनलले जिहो ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने भएको छ । यसअघि हिमालायन मोटोराडले नेपाल ल्याउने भनिएपनि अन्तिममा अन्ना इन्टरनेशनलले नै नेपाल ल्याउने भएको हो । अन्ना इन्टरनेशनलले नयाँ कम्पनी रिलायन्स ग्रुपसँगको सहकार्यमा सीएफ मोटरसाइकल तथा जिहो इलेक्ट्रीक स्कुटर विक्री गर्ने भएको हो । आयात प्रतिबन्धमा परेर केही समय […]

बजाजकाे चेतक इलेक्ट्रीक स्कुटर नेपाल आउँदै, होला नेपालमै एसेम्बल ?

काठमाडौं । बाजजको पहिलो इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी भइरहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले इलेक्ट्रीक स्कुटर चेतक नेपाल ल्याउने तयारी थालेको हो । कम्पनी स्रोतका अनुसार बजाज इन्डियाका प्रतिनिधिहरु नेपाल आएर इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार अध्ययन गरिरहेका छन् । उनिहरुको अध्ययन अन्तिम चरणमा पुगेकोले केहि दिन भित्रै नेपाली सडकमा परिक्षणको […]

केही महिनापछि होन्डाको पहिलो इलेक्ट्रीक स्कुटर बजारमा आउने

काठमाडौं । बजारमा इलेक्ट्रीक सवारीसाधनको माग बढ्दै जाँदा होन्डा इन्डियाले २०२३ को पहिलो क्वाटरमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको छ । कम्पनीले एक विज्ञप्ती मार्फत नयाँ स्कुटर सार्वजनिक गर्ने जनाएको भएपनि नाम भने सार्वजनिक गरेको छैन । होन्डाले आफ्नो पहिलो स्कुटरका बारेमा कुनै जानकारी बाहिर नल्याए पनि बजाज चेतक र टीभीएस आइक्यूव जस्ता […]

होन्डाले साना इलेक्ट्रीक स्कुटर र ठूला ई-बाइक बजारमा ल्याउने

काठमाडौं । होन्डाले दुई पाङ्ग्रे सवारीसाधन सेग्मेन्टमा धेरै नयाँ मोडल ल्याउने घोषणा गरेको छ । होन्डा इन्डियाले साना र कम मूल्यका इलेक्ट्रीक स्कुटर र विग बाइक सेग्मेन्टमा इलेक्ट्रीक बाइक ल्याउने घोषणा गरेको हो । नयाँ मोडलहरुको योजना सार्वजनिक गर्दै होन्डा इन्डियाका म्यानेजिङ डाइरेक्टर, प्रेसिडेन्ट र सीईओ अतुशी ओगटाले भने, ‘चीन र जापानको अनुभवका आधारमा विद्युतीय […]

भेष्पा स्कुटर अब इलेक्ट्रीक भर्सनमा

काठमाडौं । पियाजियोको साहायक कम्पनी भेष्पाले इलेक्ट्रीक स्कुटर भारतीय बजारमा ल्याउने भएको छ । कम्पनीले इलेक्ट्रीक भेष्पा भारतको नोयोडामा भएको २०२० अटो एक्स्पोमा प्रदर्शनी गरेको थियो । भारतीय बजारमा मूलधारका मोटरसाइकल तथा स्कुटर निर्माता बजाज टीभीएस हिरो सुजुकी होन्डा जस्ता ब्राण्डले इलेक्ट्रीक सेग्मेन्टमा प्रवेश गरिसकेको अवस्थामा भेष्पाले पनि इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको […]

होन्डाको इलेक्ट्रीक स्कुटर ‘एक्टिभा’

काठमाडौं । दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधनको बजार बढेसँगै मूलधारका मोटरसाइकल निर्माता कम्पनीहरू इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको उत्पादनतर्फ उन्मुख हुन थालेका छन् । यसै क्रममा होन्डाले इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी थालेको हो । यसअघि नै भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी बजाज र टीभीएसले इलेक्ट्रीक स्कुटरको विक्री गर्दै आएका छन् । हाल सीमित संख्यामा उत्पादन हुँदै […]

परीक्षणको क्रममा देखियो हस्कभर्नाको इलेक्ट्रीक स्कुटर

काठमाडौं । बजाज चेतक भारतीय बजारमा विक्री हुने सबैभन्दा लोकप्रिय इलेक्ट्रीक स्कुटर रहेको छ । यूनिटका आधारमाभन्दा पनि ब्रान्ड र विश्वासका कारण चेतक सबैको पहिलो रोजाइको स्कुटर रहेको छ । बजाजकै ग्लोबल पार्टनर हस्कभर्नाले बजाज चेतकमा आधारित इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले २०१९ मा नै इलेक्ट्रीक स्कुटर ल्याउने घोषणा गरेको थियो । हालै […]

भिभोले इलेक्ट्रीक स्कुटर ल्याउने

काठमाडौं । ओप्पो पछि अब भिभो मोवाइल निर्माता कम्पनी पनि इलेक्ट्रीक स्कुटर निर्माणमा लाग्ने भएको छ । यस अघि नै वनप्लस, रियलमी, एप्पल र शाओमी जस्ता स्मार्टफोन निर्माताहरूले पनि इलेक्ट्रिक भेहिकल निर्माण लागिसकेका छन् । भिभोले चाडै नै बजारमा इलेक्ट्रीक स्कुटर ल्याउने रिपोर्ट सार्वजनिक भएको हो । केही समय अगाडि भिभोले पहिलो इलेक्ट्रीक स्कुटरको लागि […]

बजाजले तयार गर्‍यो चेतकपछि अर्को इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतीय कम्पनी बजाज अटोले चेतकपछि अर्को नयाँ इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले केही समय अगाडी इलेक्ट्रीक स्कुटर फ्लुअरको ट्रेडमार्क दर्ता गराएको थियो, अहिले उक्त स्कुटर परिक्षणको क्रममा देखिएको हो । भारतको पुणेमा परिक्षणको क्रममा देखिएको बजाजको नयाँ इलेक्ट्रीक स्कुटरको स्पाई तस्वीर सार्वजनिक भएको छ । परिक्षणको क्रममा देखिएको बजाजको नयाँ इलेक्ट्रीक […]