ओहम इलेक्ट्रीकका विद्युतीय मोटरसाइकल/स्कुटर नेपालमा

विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्दै आएको भारतीय कम्पनी ओडिसी ओहम इलेक्ट्रीक ट्रेडिंग प्रालिले नेपालमा पनि बिक्री तथा प्रवर्द्धन सुरु गरेको छ । ओडिसी ओहमले नेपालका लागि बिक्री तथा वितरणको जिम्मा भैरहवास्थित ओहम अटोमोटी प्रालिलाई दिएको छ । आधिकारीक रुपमा सोमबारबाट बिक्री सुरु हुने ओहमका स्कुटर तथा मोटरसाईकलले १ पटक चार्ज गरेपछि कम्तिमा पनि ७० […]