एजेन्सी । होन्डाले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनमा आफ्नो योजना सार्वजनिक गरेको छ । कम्पनीले सन् २०५० सम्ममा पूर्ण विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने र सन् २०४० सम्म इलेक्ट्रीक र कम्बस्चन दुबै इन्जिनमा स्कुटर र मोटरसाइकल उत्पादन तथा खोजलाई निरन्तरता दिने जनाएको हो । होन्डाले सन् २०२५ सम्ममा १० वटा इलेक्ट्रीक र फ्लेक्स-फ्यूलबाट चल्ने मोडल […]