काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे ब्राण्ड ओडेसीका उत्पादन नेपाली बजारमा आएको छ । ओडेसीका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन इ-गो अटोमोटिभ्सले नेपाल ल्याएको हो । अहिले कम्पनीले एउटा मोटरसाइकल र एउटा स्कुटर ल्याएको छ । कम्पनीले ल्याएको मोटरसाइकल इभोक्वीस र स्कुटर रेसर मोडल नेममा आएको हो । कम्पनीले चाँडै कम्यूटर मोटरसाइकल पनि ल्याउने जनाएको छ […]