अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको चीनको आरोप

अमेरिकीहरूले चीनलाई उनीहरूको “प्रविधि” तथा “डाटा” चोरी गरेको कपिराइट तथा पेटेन्ट राइट उलङ्घन गरेको र तिनै चोरिएका प्रविधिबाट चिनियाँ प्रविधि निर्माण गरेको आरोप लगाउँदै आएका छन्। तर पछिल्लो समयमा चिनियाँहरू आफ्ना प्राविधिक केन्द्रहरूमा अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको बताउन&nb...

सम्बन्धित सामग्री

वेबसाइटमा बढ्दो साइबर आक्रमण र सुरक्षाका उपायहरु

काठमाडौँ, १ फागुन । विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सरकारी वेबसाइट एकाएक बन्द भयो । केन्द्रीय डाटा सेन्टरमा डिडस साइबर आक्रमण हुँदा अत्यधिक ट्राफिक देखिइ कुनै पनि आइएसपिका साइटहरुबाट नेपाल सरकारका वेबसाइट खुल्न सकेन । त्यसको २३ दिनपछि अर्थात् २०७९ फागुन ८ गतेका दिन […]

कलाकारको गोपनीयता र सुरक्षामा साइबर आक्रमण बढ्योः भुवन केसी

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर आक्रमण बढेको बताएका छन् ।

ह्वाट्सएपमा साइबर आक्रमण, ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

ह्वाट्सएपमाथि साइबर आक्रमण हुँदा ५० करोड प्रयोगकर्ताको डेटा बाहिरिएको छ । बाहिरिएको डेटा बिक्रीमा राखिएको छ । बिक्री गरिएको डेटा एकदमै नयाँ रहेको साइबर न्युजले उल्लेख गरेको छ । यसमा सन् २०२२ को ४८.७ करोड मोबइल नम्बरहरु बिक्रीमा राखिएको पाइएको छ । ब्रिच भएको डेटामा ८४ देशहरुका डेटा समावेश गरिएका छन् । यो भनेको ह्वाट्सएपको कुल प्रयोगकर्ताको एक चौथाई प्रयोगकर्ताहरु...

रेडक्रसमाथि साइबर आक्रमण, ५ लाख १५ हजार व्यक्तिको डेटा ब्रिच

रेडक्रस माथि साइबर आक्रमण भएको छ । उक्त साइबर आक्रमणले गर्दा ५ लाख १५ हजार जना मान्छेको डेटा बाहिरिएको छ । रेड क्रसले ती मान्छेहरुको डेटा लिक गर्न वा विक्रि नगरिदिन ह्याकरहरुसँग आग्रह गरेको छ । लापत्ता रहेका मान्छेहरुको डेटा माथि आक्रमण गरिएकाले परिवारको सदस्य गुमाइरहेका परिवारका लागि अझै कष्टकर हुने हुँदा डेटा लिक वा विक्रि नगरिदिन रेड क्रसले ह्याकरहरुसँग बिन्ती...

२०० अमेरिकी कम्पनीमाथि साइबर आक्रमण

बीबीसी। करिब २०० अमेरिकी कम्पनीमाथि पछिल्ला दिनमा साइबर आक्रमण भएको छ। ह्याकरहरुले धेरैजसो सूचना प्रविधि कम्पनीलाई निशाना बनाएका छन्। यो आक्रमणका पछाडि ‘रेवि रेन्समवेयर’ गिरोहको हात रहेको हन्ट्रेस ल्याब्सले जनाएको छ। आईटी कम्पनी कासियाले पनि सम्भावित साइबर हमलाको जाँच गरिरहेको जनाएको छ। अमेरिकी संघीय एजेन्सीले पनि छानबिन गरिरहेको बताएको छ।

२०० अमेरिकी कम्पनीमाथि साइबर आक्रमण

बीबीसी। करिब २०० अमेरिकी कम्पनीमाथि पछिल्ला दिनमा साइबर आक्रमण भएको छ। ह्याकरहरुले धेरैजसो सूचना प्रविधि कम्पनीलाई निशाना बनाएका छन्। यो आक्रमणका पछाडि ‘रेवि रेन्समवेयर’ गिरोहको हात रहेको हन्ट्रेस ल्याब्सले जनाएको छ। आईटी कम्पनी कासियाले पनि सम्भावित साइबर हमलाको जाँच गरिरहेको जनाएको छ। अमेरिकी संघीय एजेन्सीले पनि छानबिन गरिरहेको बताएको छ।

अमेरिकामा शक्तिशाली साइबर आक्रमण : झण्डै दुई सय व्यवसाय प्रभावित

काठमाण्डाै - अमेरिकामा शक्तिशाली साइबर आक्रमण भएको छ । झण्डै दुई सय वटा व्यवसाय प्रभावित भएका छन् । साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सका अनुसार ह्याकरले मायामीमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए । त्यसपछि कर्पोरेट सफ्टवेयर प्रणालीबाट र्यानसमवेयर आक्रमण फैलिएको थियो । कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको र आफ्ना ग्राहकहरूलाई सर्भरहरू बन्द गर्न भनेको बीबीसीले उल्लेख गरेको छ । रुसबाट भएको फिरौती उठाउने साइबर हमलाकारीको समूह रीभीलले आक्रमण ...

एअर इण्डियामा साइबर आक्रमण, ४५ लाख ग्राहकको डाटा प्रभावित

काठमाण्डाै – भारतको सरकारी स्वामित्वको एअर इण्डियाले आफ्ना डाटा सर्भरमा साइबर आक्रमण भएको बताएको छ ।साइबर आक्रमणका कारण विश्वमा रहेका आफ्ना झण्डै ४५ लाख ग्राहकको डाटा प्रभावित भएको एअर इण्डियालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले राहदानी, हवाइ टिकटबारे सूचना अनि क्रेडिट कार्ड डाटा लगायतका विवरण प्रभावित भएको जनाएको छ । तर क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरमा नराखिएको कम्पनीले जनाएको छ ।कम्पनीले फेब्रुअरी महिनामा साइबर आक्रमण बारे जानकारी पाएको पनि उल्लेख गरेको छ । साइबर आक्रमण...

अमेरिकामा इन्धन पाइपलाइनमा साइबर आक्रमण, आपत्काल घोषणा

काठमाण्डाै – अमेरिकाले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा भएको साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ ।  कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।   काेलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । अमेरिकाको इस्ट कोटको राज्यमा डिजल, ग्यासोलिन र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्छ ।  साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा ...