काठमाण्डाै – अमेरिकाले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा भएको साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ ।
कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।
काेलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । अमेरिकाको इस्ट कोटको राज्यमा डिजल, ग्यासोलिन र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्छ ।
साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा ...