रेडक्रस माथि साइबर आक्रमण भएको छ । उक्त साइबर आक्रमणले गर्दा ५ लाख १५ हजार जना मान्छेको डेटा बाहिरिएको छ । रेड क्रसले ती मान्छेहरुको डेटा लिक गर्न वा विक्रि नगरिदिन ह्याकरहरुसँग आग्रह गरेको छ ।
लापत्ता रहेका मान्छेहरुको डेटा माथि आक्रमण गरिएकाले परिवारको सदस्य गुमाइरहेका परिवारका लागि अझै कष्टकर हुने हुँदा डेटा लिक वा विक्रि नगरिदिन रेड क्रसले ह्याकरहरुसँग बिन्ती...