ह्वाट्सएपमा साइबर आक्रमण, ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

ह्वाट्सएपमाथि साइबर आक्रमण हुँदा ५० करोड प्रयोगकर्ताको डेटा बाहिरिएको छ । बाहिरिएको डेटा बिक्रीमा राखिएको छ । बिक्री गरिएको डेटा एकदमै नयाँ रहेको साइबर न्युजले उल्लेख गरेको छ । यसमा सन् २०२२ को ४८.७ करोड मोबइल नम्बरहरु बिक्रीमा राखिएको पाइएको छ । ब्रिच भएको डेटामा ८४ देशहरुका डेटा समावेश गरिएका छन् । यो भनेको ह्वाट्सएपको कुल प्रयोगकर्ताको एक चौथाई प्रयोगकर्ताहरु...