अमेरिका, बेलायत र ईयूको आरोप– चीनले माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा साइबर आक्रमण गर्‍यो

एजेन्सी।अमेरिका, बेलायत र युरोपेली संघले चीनमाथि माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा साइबर आक्रमण गरेको आरोप लगाएका छन्।चीनको साइबर आक्रमणबाट विश्वभर कम्तीमा पनि ३० हजार सर्भर प्रभावित भएको उनीहरुले दाबी गरेका छन्। बेलायतले यस आक्रमणमा चीन सरकार समर्थित ह्याकरहरुको हात रहेको जनाएको छ। युरोपेली युनियनले भने आक्रमण चीनको भूभागबाट भएको बताएको छ। अमेरिकाले साइबर आक्रमण चीन सरकाको समर्थनमा भएको आरोप लगाएको छ।

सम्बन्धित सामग्री

माइक्रोसफ्टमा साइबर आक्रमणकाे आरोप निराधार रहेको चीनको स्पष्टोक्ति

काठमाण्डाै – चीनले माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको बताएको छ । बेलायत, अमेरिका र युरोपेली युनियनले माइक्रोसफ्टकाे सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो । चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ । पश्चिमा देशहरूले चीनमाथि एकै पटक धेरै संस्थामा आक्रमण गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति...

अमेरिका र बेलायतद्वारा चीनमाथि साइबर आक्रमणको आरोप : तनाव बढ्न सक्ने सङ्केत

काठमाण्डाै - अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र बेलायतको भनाइ छ ।  बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताउनुभएको छ ।  बेलायती विदेश मन्त्रालय तथा युरोपियन युनियनले पनि साइबर आक्रमण चिनियाँ क्षेत्रबाटै ...

चीनले साइबर आक्रमण गरेको आरोप

अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर हमला गरेको आरोप लगाएका छन् । ती देशहरुले चीनमाथि सोमबार साइबर हमला गरेको गम्भीर आरोप लगाएका हुन् । यो हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरीएको  चीनमाथि आरोप लागेको छ । यो साइबर आक्रमणपछि कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको अमेरिका र बेलायतको आरोप छ ।बेलायतले यो आक्रमणमा चीन सरकार समर्थक पक्षमाथि आरोप लगाएको छ । सोमबारै युरोपियन युनियनले पनि यो आक्रमण चिनियाँ क्षेत्रबाट भएको आरोप लगाएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत र युरोपियन युनिय