अफ्रिकी मुलुक मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएकी छन् ।
हालिमा सिस्से नामक २५ वर्षीया महिलाले पाँच छोरी र चार छोरी जन्माएकी हुन् ।
मोरक्कोमा सिजेरियन गरेर बच्चा जन्माइएको हो ।
गर्भवती हुँदाखेरी स्क्यान गराउँदा सात सन्तान मात्र देखिएका थिए तर थप दुई पनि पेटभित्र रहेछन् ।
ती महिलाको गर्भमा यति धेरै बच्चा छन् भन्ने खबर आएपछि मालीका नेताहरूले सुरक्षित गर्भाधानका लागि प्रार्थना गरेका थिए ।
‘नवजात शिशुहरू र आमाको स्वास्थ्य राम्रो छ,’...