ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध निवेदकले उठाएका प्रश्न के हुन्?

काठमाडौँ: सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्का निर्णय झिकाउने आदेश दिएको छ। प्रकरणमा नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयालको संयुक्त इजलासले २०६६ चैत २९, ०६७ वैशाख ३१ र साउन २८…

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। ललिता निवास प्रकरणमा सीआईबीले २८६ जनालाई प्रतिवादी बनाएको छ भने तीनजनासँग मात्रै साढे १८ अर्ब बिगो असुल्न सिफारिस गरिएको छ। सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्मत् नदेखिएको बताएको छ। संसदमा भदौ १२ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। एमाले अध्यक्ष केपी ओलीले कोशीमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपाल भएको आरोप लगाएका छन्।

ललिता निवास प्रकरणलाई लिएर सशंकित हुन आवश्यक छैनः माधव नेपाल

काठमाडौं, ३ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै गल्ती नगरेको बताएका छन् । आज (आईतबार) पार्टिको पोलिटव्युरो बैठकमा उनले ललिता निवास प्रकरणलाई लिएर सशंकित हुन आवश्यक नरहेको बताएका हुन् । आफू र आफ्नो पार्टीमा रहेका नेताहरुले ललिता निवास प्रकरणमा कुनै गल्ती नगरेको उनको भनाई छ । ‘ललिता […]

ललिता निवास प्रकरणमा सर्वोच्चको आदेश संशयपूर्ण छः कृषिमन्त्री भुसाल

काठमाडौं,२७ साउन । नेकपा एकीकृत समाजवादीका कार्यवहाक अध्यक्ष डा.बेदुराम भुसालले ललिता निवासको जग्गा प्रकणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि छानविन गर्न भनि सर्वोच्च अदालतले दिएको आदेश संशयपूर्ण रहेको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकासमन्त्रीसमेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? […]

आर्थिक सवालमा माधव नेपाल सबभन्दा ‘क्लिन’ मान्छे हो : पाण्डे

काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) को नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ललिता निवास प्रकरणमा दोषी नभएको दाबी गरेका छन् । ‘माधव नेपालले ललिता निवासको जग्गा हिनामिना गरेर कुनै मोलाहिजा गर्नुभएको छैन । आर्थिक सवालमा माधव नेपाल सबभन्दा क्लिन मान्छे हो । कुनै लालच नभएको मान्छे हो […]

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको मुद्दाको पेशी सर्यो

काठमाडौं, १५ कात्तिक । धेरैको ध्यान रहेको ललिता निवास जग्गा प्रकरणमा तत्कालीन माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मुद्दाको पेशी आज तोकिएन । निर्णय सुनाउने दिन आजलाई तोकिएपनि पेशी नतोकिएपछि सरेको हो । नेपाल र भट्टराईमाथि तत्कालीन अवस्थामा प्रधानमन्त्री पदमा रहेकाले मुद्दा चल्ने कि नचल्नेबारे सर्वोच्चमा विचाराधीन छ । तत्कालीन सरकारका मन्त्री, सचिव देखि जग्गा […]

बेन्च बहिष्कारको प्रभाव : माधव नेपाल र बाबुराम भट्टराईको मुद्दा पेसीमा चढेन

सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइका लागिमात्र इजलास तोकिएको छ । सोमबार ६ वटा इजलास बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि सुनुवाइका लागि तोकिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बहिष्कार गरिरहेको सन्दर्भमा सोमबारका लागि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको हो ।यसअघि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई विरुद्धको मुद्दामा आज (कार्तिक १५) का लागि निर्णय सुनाउने दिन तोकिएको थियो । उक्त मुद्दामा दसैँ अघि न