‘ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष हुनुहन्छ, पार्टी यो चूनौतिको सामना गर्न तयार छ’ : मन्त्री प्रकाश ज्वाला

काठमाडौं, २८ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको दाबी गरेका छन् ।  उनले भने,‘त्यसमा हामी प्रष्ट छौं । बालुवाटारमा प्रधानमन्त्रीको निवासलाई बिस्तार गर्नको लागि कुनै बेला नीतिगत निर्णय भयो । अब नीतिगत निर्णय गर्दैमा छानबिन हुने अनि कारबाही हुन थाल्यो भने त केही निर्णय नगरेर बस्नुपर्यो […]