काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) को नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ललिता निवास प्रकरणमा दोषी नभएको दाबी गरेका छन् । ‘माधव नेपालले ललिता निवासको जग्गा हिनामिना गरेर कुनै मोलाहिजा गर्नुभएको छैन । आर्थिक सवालमा माधव नेपाल सबभन्दा क्लिन मान्छे हो । कुनै लालच नभएको मान्छे हो […]