काठमाडौं, १५ कात्तिक । धेरैको ध्यान रहेको ललिता निवास जग्गा प्रकरणमा तत्कालीन माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मुद्दाको पेशी आज तोकिएन । निर्णय सुनाउने दिन आजलाई तोकिएपनि पेशी नतोकिएपछि सरेको हो । नेपाल र भट्टराईमाथि तत्कालीन अवस्थामा प्रधानमन्त्री पदमा रहेकाले मुद्दा चल्ने कि नचल्नेबारे सर्वोच्चमा विचाराधीन छ । तत्कालीन सरकारका मन्त्री, सचिव देखि जग्गा […]