ललिता निवास प्रकरणमा सर्वोच्चको आदेश संशयपूर्ण छः कृषिमन्त्री भुसाल

काठमाडौं,२७ साउन । नेकपा एकीकृत समाजवादीका कार्यवहाक अध्यक्ष डा.बेदुराम भुसालले ललिता निवासको जग्गा प्रकणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि छानविन गर्न भनि सर्वोच्च अदालतले दिएको आदेश संशयपूर्ण रहेको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकासमन्त्रीसमेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? […]