काठमाडौं, ३० असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु शाहले ललिता निवास जग्गा प्रकरणको मुख्य दोषी तत्कालीन प्रधानमन्त्रीहरु रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले क्याविनेटबाट भएको निर्णयको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् । ललिता निवास प्रकरणमा तत्कालीन क्याविनेटका प्रधानमन्त्रीलाई […]