ललिता निवास प्रकरणमा विष्णु पौडेल हुन् की माधव नेपाल, दोषी देखिए जाक्नुपर्छ : प्रेम आले

काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले ललिता निवास प्रकरणमा एमालेका उपाध्यक्ष विष्णु पौडेल हुन् वा आफ्नै अध्यक्ष माधवकुमार नेपाल दोषी पाईए अपराधीहरूलाई कठधरामा जाख्नुपर्ने बताएका हुन्। आज (शुक्रबार) काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त मुद्दामा मुछिएकाहरु दोषी पाइए कारबाही […]

सम्बन्धित सामग्री