निर्माणाधीन सडकको नालामा खसेर गैँडाको मृत्यु: छानबिन गर्न वन मन्त्रालयले बनायो कार्यदल

चितवनमा निर्माणाधीन सडकको नालामा खसेर गैँडाको मृत्यु भएपछि घटनाबारे छानबिनका लागि वन तथा वातावरण मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयले वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा वन मन्त्रालयका उपसचिव (कानून) रामजी दनाई, राष्ट्रिय...

सम्बन्धित सामग्री

सुदूरपश्चिमका वन निर्देशक भट्टको अडियो र भिडियोको फरेन्सिक जाँच गर्न सुुझाव

३१ भदौ, धनगढी । विवादमा परेका सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका तत्कालीन निमित्त निर्देशक कृष्ण भट्टको भनिएको अडियो र भिडियोमा सुुनिएको आवाजको परीक्षण गर्न सुझाव दिइएको छ । भट्टमाथि छानबिन गर्न प्रदेशसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले सोधपुछका क्रममा भट्टले इन्कारी बयान दिएकाले अडियो र भिडियोमा सुनिएको आवाज उनको भए/नभएको परीक्षण गर्न सुझाव दिएको हो […]

मन्त्रीलाई गाली गर्ने वन निर्देशकमाथि छानबिन गर्न माग

४ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा निमित्त वन निर्देशक कृष्णदत्त भट्टमाथि छानबिन गर्नुपर्ने आवाज उठेको छ । केही दिनअघि निमित्त वन निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई गाली गरेको र आफूले मातहतका कार्यालयबाट पैसा लिएको बताएको भिडियो सार्वजनिक भएपछि छानबिनको माग भएको हो । सोमबार बसेको प्रदेशसभाको बैठकमा पूर्व वनमन्त्री समेत […]

सुर्खेत वन कार्यालय घटना : सहमतिपछि परिवारले शव बुझे

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन् । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो । मृतकका परिवारले लामिछानेको कर्मचारीको कुटाइका कारण मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै शव बुझ्न मानेका थिएनन् । घटनापछि छानबिन समिति गठन गरिएको थियो । पीडित परिवारसँग छलफलपछि मृतक परिवारले आज शव उठाएका छन् । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्र

डिभिजन वन कार्यालयको हिरासतमा मृत्यु भएका लामिछानेको छानबिन गर्न समिति गठन

काठमाडौं, ३ भदौ । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका धनीराम लामिछानेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । ५८ वर्षीय लामिछानेको मृत्यु प्रकरणबारे आवश्यक छानबिन गर्न मुख्यमन्त्री तथ मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिले घटनाको बारेमा सातदिन भित्र छानबिन गरी प्रतिवेदन बुझाउन समेत निर्देशन दिइएको […]

सरकारी जग्गा मिचेर बनाइएको चेप्टी पार्कको छानबिन अघि बढ्दै

इलाम : सामुदायिक वनको सरकारी र ऐलानी जमिन हडपेर इलामको माई नगरपालिकामा फन पार्क निर्माण गर्दै आएको समूहमाथि छानबिन शुरु भएको छ।डिभिजन वन कार्यालय इलामले ह्यापी ड्रिम्स प्रालिमाथि छानबिन शुरु गरेको हो। सरकारी जग्गा कब्जा गरेको र हरियो सालका रूख काटेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि डिभिजन वन कार्यालय इलामले अधिकृत स्तरको ३ सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो।समितिको प्रारम्भिक अध्ययनबाट सामुदायिक वनको केही भाग जग्गा पार्कले हडपेको देखिएको डिभिजन वन कार्यालय इलामका प्

सलकपुर सामुदायिक वनको अनियमितता छानबिन गर्दै अख्तियार

मोरङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित वन कटानको विषयमा छानबिन गर्ने भएको छ। अख्तियार इटहरीका प्रवक्ता निरजकुमार देवले सुन्दरहरैंचा नगरपालिकास्थित सलकपुर सामुदायिक वनमा भएको अनियमितताबारे छानबिन सुरु भएको जानकारी दिए। सब–डिभजिन वन कार्यालय सलकपुरले सामुदायिक वनमा उपभोक्ता समितिले आदेशभन्दा बढी काठ कटान गरेको जनाएको थियो। उपभोक्ता समितिले वन कटानमा भ्रष्टाचार गरेको […]

गैँडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैँडाको मृत्यु भएको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । […]

गैंडाको मृत्युबारे छानबिन गर्न समिति गठन

काठमाडौं : पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढ पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ।वन तथा वातावरण मन्त्रालयले छानबिन समिति गठन गरेको हो। वन तथा भू–संरक्षण विभागका उप–महानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।समितिलाई १० दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ। समितिमा मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन

चितवनमा गैँडा मरेको विषयमा छानबिन गर्न मन्त्रालयले बनायो कार्यदल

काठमाण्डाै – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडा मरेको विषयमा छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा आज मङ्गलवार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्न १० दिनकाे समय दिइएकाे छ । साथै सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्थाका साथै सडक निर्माणको क्रममा लापर्बाही भएको पाइएमा त्यसको यकिन जानकारी...