सुर्खेत वन कार्यालय घटना : सहमतिपछि परिवारले शव बुझे

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन् । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो । मृतकका परिवारले लामिछानेको कर्मचारीको कुटाइका कारण मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै शव बुझ्न मानेका थिएनन् । घटनापछि छानबिन समिति गठन गरिएको थियो । पीडित परिवारसँग छलफलपछि मृतक परिवारले आज शव उठाएका छन् । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्र

सम्बन्धित सामग्री

जाजरकोटमा वन मासेर खनिएका सडकको अनुसन्धान हुँदै

सुर्खेत– डिभिजन वन कार्यालय जाजरकोटले वन मासेर असारमा जथाभावी निर्माण गरिएका २८ वटा सडकको अनुसन्धान गरिरहेको छ। सातै पालिकामा रहेको डिभिजन वन कार्यालयलाई डिपिआरबिना कुन निकायको अनुमतिमा वन भित्र सडक निर्माण गरिएको भन्दै क्षतिको विवरण संकलनको काम भइरहेको डिभिजन वन कार्यालय जाजरकोटका डिभिजन प्रमुख राधाकृष्ण दासले बताए। वन क्षेत्रभित्र सडक निर्माण गर्दा डिपिआर निर्माण गरि […]

वन अतिक्रमण गरेर तरकारी संकलन केन्द्रको भवन निर्माण

सुर्खेत– सामुदायिक वन अतिक्रमण गर्नेक्रम बढेको छ । दैनिक विभिन्न व्यक्ति तथा संघ, संस्थाले सामुदायिक वन अतिक्रमण गर्न थालेका हुन् । जसको गतिलो उदाहरण हो, जाजरकोट भेरी नगरपालिका १२ को गुराँस सामुदायिक वन । यो वनलाई सहकारीदेखि विभिन्न व्यक्तिहरूले अतिक्रमण गर्दै आएका हुन् । पछिल्लो पटक वन क्षेत्र अतिक्रमण गरेर तरकारी संकलन केन्द्रको पक्की भवन […]

वन मुद्दाका फरार अभियुक्त पक्राउ

२४ पुस, सुर्खेत। सुर्खेत प्रहरीले वन मुद्दाका फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –२ ठउरीका ३९ वर्षीय विनोद गिरी रहेका छन् । गिरीलाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । उनलाई डिभिजन बन कार्यालय सुर्खेतले वन मुद्दामा २२ असोज २०७७ मा […]

जंगल धमाधम अतिक्रमण‚ डिभिजन वन कार्यालय मूकदर्शक

सुर्खेत : डिभिजन वन कार्यालय जाजरकोटको २ सय मिटरभन्दा नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण भए पनि वन कार्यालयले नदेखेझैँ गरेर मौन बसेको छ।सदरमुकामको पनि देखिने ठाउँमा यस्तो अतिक्रमण छ भने अन्यत्र भएको अतिक्रमणको स्थिति सहजै अनुमान लगाउन सकिन्छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले वन क्षेत्र अतिक्रमण गरिरहेका छन्। बचेखुचेको जग्गामा टहरा निर्माण गरी महँगो घर निर्माण तथा किनबेच क्रम बढेको छ।सदरमुकाम खलंगामा वन क्षेत्र अतिक्रमण गरी होटल, पसललगायत विभिन्न व्यवसाय सञ्चालन भ

अतिक्रमण हुँदा वन कार्यालय मुकदर्शक

सुर्खेत- डिभिजन वन कार्यालय जाजरकोटभन्दा दुई सय मिटर नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण गरिए पनि वन कार्यालयले नदेखेझैँ गरी हिँडिरहेको छ। अधिकांश सार्वजनिक जग्गा छेउछाउका जग्गाधनीले अतिक्रमण गरिरहेका छन्। बचेखुचेको जग्गामा टहरा निर्माण गरी महंगो घर निर्माण तथा किनबेच हुने क्रम बढेको छ। सदरमुकाम खलंगामा वन क्षेत्र अतिक्रमण गरी होटेल, पसललगायत विभिन्न व्यवसाय […]

कोहलपुर–सुर्खेत १३२ केबी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सुर्खेत : नेपाल विद्युत् प्राधिकरणले काम गर्नका लागि ठेक्का लगाएर काम थालेको तीन वर्षपछि निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केबी प्रसारण लाइनका लागि संघीय सरकारले बाटो खोलिदिएको छ।प्राधिकरणलाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएसँगै काम गर्ने बाटो खुलेको हो। आयोजना निर्माणस्थल निकुञ्ज भएकाले काम गर्न समस्या भएको थियो। राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएपछि अब कामले तिव्रता पाउने अपेक्षा लिइएको छ। २०७९ असार ६ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट्रिय वन क्षे

बाटो खुल्यो कोहलपुर-सुर्खेत प्रशारण लाइन निर्माणको

कर्णाली । लामो प्रतिक्षापछि कोहलपुर-सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो । कोहलपुर–सुर्खेत ५२ किमी प्रशारण लाइनअन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाका वन क्षेत्रमा रहेका १३ हजार ५६ रुख कटान गर्नुपर्नेछ । […]

ठेक्का लगाएको तीन वर्षपछि प्राधिकरणलाई वन क्षेत्रमा काम गर्ने बाटो खुल्यो

सुर्खेत – नेपाल विद्युत् प्राधिकरणले ठेक्का लगाएर काम थालेको तीन वर्षपछि संघीय सरकारले वन क्षेत्रमा प्रशारण लाइनको काम गर्न अनुमति दिएको छ। कोहलपुर –सुर्खेत सम्मा निर्मानाधिण १३२ केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो। आयोजना निर्माणस्थल निकुन्ज भएकाले काम गर्न समस्या हुँदै आएको थियो। राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने […]

सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ । संघीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो ।संघीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइन आयोजनाको खम्बा तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका […]

सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ । सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो ।  सङ्घीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइन आयोजनाको खम्बा तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृत दिएको हो ।प्रसारणलाइन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपा