सुर्खेत वन कार्यालय घटना : सहमतिपछि हिरासतमा मृत्यु भएका लामिछानेको परिवारले शव बुझे

वीरेन्द्रनगर । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन् । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो । मृतकका परिवारले लामिछानेको कर्मचारीको कुटाइका कारण मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै शव बुझ्न मानेका थिएनन् । घटनापछि छानबिन समिति […]

सम्बन्धित सामग्री

सुर्खेत वन कार्यालय घटना : सहमतिपछि परिवारले शव बुझे

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन् । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो । मृतकका परिवारले लामिछानेको कर्मचारीको कुटाइका कारण मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै शव बुझ्न मानेका थिएनन् । घटनापछि छानबिन समिति गठन गरिएको थियो । पीडित परिवारसँग छलफलपछि मृतक परिवारले आज शव उठाएका छन् । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्र