३१ भदौ, धनगढी । विवादमा परेका सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका तत्कालीन निमित्त निर्देशक कृष्ण भट्टको भनिएको अडियो र भिडियोमा सुुनिएको आवाजको परीक्षण गर्न सुझाव दिइएको छ । भट्टमाथि छानबिन गर्न प्रदेशसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले सोधपुछका क्रममा भट्टले इन्कारी बयान दिएकाले अडियो र भिडियोमा सुनिएको आवाज उनको भए/नभएको परीक्षण गर्न सुझाव दिएको हो […]