काठमाडौं, ३ भदौ । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका धनीराम लामिछानेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । ५८ वर्षीय लामिछानेको मृत्यु प्रकरणबारे आवश्यक छानबिन गर्न मुख्यमन्त्री तथ मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिले घटनाको बारेमा सातदिन भित्र छानबिन गरी प्रतिवेदन बुझाउन समेत निर्देशन दिइएको […]