४ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा निमित्त वन निर्देशक कृष्णदत्त भट्टमाथि छानबिन गर्नुपर्ने आवाज उठेको छ । केही दिनअघि निमित्त वन निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई गाली गरेको र आफूले मातहतका कार्यालयबाट पैसा लिएको बताएको भिडियो सार्वजनिक भएपछि छानबिनको माग भएको हो । सोमबार बसेको प्रदेशसभाको बैठकमा पूर्व वनमन्त्री समेत […]