तालिबानलाई खुल्ला मनले समर्थन गर्ने देश कतार हाल यो संगठनसँग निकै रिसाएको छ । कतारका एक शीर्ष कुटनीतिज्ञले महिला शिक्षाका लागि तालिबानको व्यवहार असाध्यै निराशाजनक भएको र यो कदमले अफगानिस्तानलाई थप पछि धकेल्ने बताएका छन् । उनले यदि तालिबानले साँच्चै नै एक इस्लामिक सिस्टममार्फत् देश चलाउन चाहेको भए तालिबानले कतारबाट सिक्नुपर्ने समेत बताएका छन् ।कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले एक पत्रकार सम्मेलनमा युरोपेली विदेश नीति प्रमुख बोरेलसँग कुराकानी गरे र थुप्रै मुद्दासहित