मुस्लिम समुदायविरुद्ध भाजपा नेताको अभिव्यक्ति, भने– यिनीहरुलाई देशबाट बाहिर फ्याँक्नुपर्छ

बीबीसी।भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता तथा करणी सेना प्रमुख सुरज पाल अमूले एक पटक फेरि मुस्लिम समुदायका सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले मुस्लिम समुदायविरुद्ध भड्काउने अभिव्यक्ति दिएका छन्।“यदि उनीहरु आफ्नो दाह्री काट्न जान्दछन् भने हामी उनीहरुको घाँटी कसरी काट्ने भन्ने जान्दछौं”, महापञ्चायतमा अमूले भने।उनले हिन्दु धर्ममा आस्था राख्नेलाई एक प्रस्ताव राख्दै मुस्लिमहरुलाई देश बाहिर फ्याँक्न आग्रह गरेका थिए।

सम्बन्धित सामग्री

‘साकुराको देशबाट’ आइन् कवि मञ्जु गिरी

नेपाली कविता फाँटमा कवि मञ्जु गिरी ‘साकुराको देशबाट’ कवितासंग्रह लिएर आएकी छन्। उनको सो कवितासंग्रह कृष्णराज देवकुमारी ट्रस्ट नेपालको आयोजनमा सार्वजनिक भएको छ।...

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु …

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो  । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो ।  नेपालले

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

आर्थिक वर्ष २०७८-७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु […]

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो  । रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । &n

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा...

विश्वका १६४ देशबाट आउँछ नेपालमा सामान

काठमाडौँ – आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको हो। तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब […]

श्रीलंकाको पूर्वअर्थमन्त्री बासिल राजापाक्षे देशबाट भाग्ने प्रयास असफल

पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा बासिल राजापाक्षेको देशबाट भाग्ने प्रयास असफल भएको छ।...

कोरोनाको नयाँ भेरियन्टका कारण अमेरिकाले लगायो ८ देशबाट अमेरिका आउन प्रतिबन्ध

दक्षिण अफ्रिकामा फैलिएको कोरोनाको नयाँ भेरियन्ट र उत्परिवर्तनका कारण अमेरिकाले ८ देशबाट अमेरिका आउनमा रोक लगाएको छ । सोमबारदेखि लागु हुनेगरी अमेरिकाले दक्षिण अफ्रिका र अन्य ७ देशबाट अमेरिका आउनमा रोक लगाउने घोषणा गरेको छ । अमेरिकाले साउथ अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्विक र मालावीबाट अमेरिका आउनमा रोक लगाएको हो । ती देशबाट […]