मुस्लिम बाहुल्य देश, तर छात्रालाई हिजाब लगाउन बन्देज !

काजकिस्तानमा ६९ प्रतिशत मानिसले मुस्लिम धर्म मान्दछन् । त्यहाँका राष्ट्रपति कासिम जोमार्त तोकायेभले खुलेरै इस्लामप्रतिको आफ्नो प्रतिबद्धता जाहेर गर्ने गरेका छन् । तर, करागंडामा सहरमा छात्रालाई हिजाब लगाउन बन्देश छ

सम्बन्धित सामग्री

विपन्न विधार्थीलाई साइकल सहयोग

सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ ।

तालिवानले लगाए अफगान केटीहरूलाई विदेश पढ्न जान प्रतिबन्ध

तालिवानले अफगान छात्रालाई उच्च अध्ययनका लागि विदेश जान प्रतिबन्ध लगाएको छ । तालिबानले काबुलका छात्राहरूलाई कजाकिस्तान र कतारजस्ता मुस्लिम बहुल देशमा जानसमेत प्रतिबन्ध लगाएको हो ।  पुरुष विद्यार्थीले अब उच्च शिक्षाको लागि देश छाड्न पाउनेछन् । सन् २०२१ अगस्टमा सत्तामा आएदेखि नै तालिबानले शिक्षा प्रणालीलाई बदल्न थालेको थियो ।पहिले उनीहरुले तालिबान सरकारले केटीहरूको लागि उच्च विद्यालय र कलेजहरू बन्द गर्यो । महिला आन्दोलनपछि कक्षा ६ सम्म विद्यालय खुलेका थिए । हालै अफगानिस्तानका गृहमन्त्री र तालि

तालिवानलाई छात्राको विद्यालय खोल्न दबाब

एजेन्सी, ८ वैशाख । तालिवानले सत्ता हातमा लिएपछि ६ कक्षाभन्दा माथि छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको छ । विद्यालय जानबाट वञ्चित गरिएका छात्राहरु विचलित हुन थालेका छन् । मुस्लिम अतिवादी तालिवानले महिलाहरुलाई विद्यालय जानबाट रोकेको भन्दै विरोध भइरहेको छ । काबुलमा महिला अधिकारकर्मीहरुले तालिवानमाथि दबाब बढाएका छन् । उनीहरुले तत्काल छात्रा विद्यालय सञ्चालनमा ल्याउन माग […]

मधेसी र मुस्लिम छात्राका लागि महिला कलेज

बाँकेका मधेसी र मुस्लिम समुदायका छात्रालाई ध्यानमा राखेर नेपालगञ्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेज सञ्चालनमा आएको छ ।

मंगलप्रसाद महिला कलेजको उद्घाटन

बाँके- नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको उद्घाटन भएकाे छ । नेपालगञ्ज उपमहानगरपालिकाको विशेष पहलमा स्थापना भएकाे कलेजको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. यादवराज कोइरालाले गरेका हुन् । नेपालगञ्जका मधेसी र मुस्लिम छात्रालाई लक्षित गरेर महिला कलेज बनाइएको हाे । १२ कठ्ठा जमिनमा साढे ५ करोड रुपैयाँ खर्च गरेर ४० कोठे भवन बनाइएकाे छ । नेपालगञ्ज […]

इण्डाेनेसियामा छात्रालाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय

इण्डाेनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको सीएनएनले जनाएको छ । बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डाेनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् । एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डाेनेसियाका धार्मिक विद्यालयहरुमा ...

तालिवान सत्तामा आएपछि अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

काबुल – लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् । समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । गत महिना […]

झापा गाउँपालिकाका १५२ छात्रालाई निःशुल्क साइकल वितरण

झापा : झापा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत १५२ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ। गाउँपालिकाले सोमबार एक कार्यक्रम गरी तीनवटा सामुदायिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गरेको हो। भारतीय सीमा नाकासँग जोडिएको गाउँपालिकाभित्र आदिवासी, मुस्लिम, पिछडिएका, विपन्न र अल्पसंख्यक विद्यार्थीहरूको बाहुल्यता रहेको छ।  उनीहरू शिक्षाको पहुँचबाट टाढा रहेकाले शिक्षा सुधार कार्यक्रमअनुसार गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको हो। गाउँपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका ९८, कुवाडी...

उच्च शिक्षा अध्ययनमा सहजताका लागि २५ छात्रालाई साईकल

उच्च शिक्षा अध्ययनमा सहजताका लागि २५ छात्रालाई साईकल बाँडिएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले उच्च शिक्षा अध्ययनरत गरिब दलित जहेन्दार र मुस्लिम समुदायका छात्रालाई एक कार्यक्रमका बीच साईलक बाँडेको हो।

दलित र मुस्लिम छात्रालाई साइकल वितरण

पठनपाठनमा सहजताका लागि जिल्लाको सदरमुकाम र इनरुवा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईई उर्तीण गरेका दलित र मुस्लिम समुदाय छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ ।