हिन्दू राष्ट्रवादलाई बेच्न सफल सनी देवलको ‘गदर २’

म पाकिस्तानमा एक महिना बसेको छु, त्यो बसाइ हरेक हिसाबले अत्यन्त आत्मीय रह्यो । हिन्दूहरुको अतिथि देवो भवः भन्ने जुन भनाइ छ, मुस्लिम देश भए पनि त्यसलाई वास्तविक अर्थमा उनीहरुले लागू गरेको मेरो ठम्याइ हो । एक महिनाको अवधिमा मैले त्यहाँको सहरी तथा ग्रामीण जीवन देख्न र केही हदसम्म अनुभूति पनि गर्न पाए । संयोगले […]