काठमाडाैँ- आज इद। इद मुस्लिम धर्मावलम्बीहरूकाे ठूलाे पर्वमध्येकाे एक पर्व हाे। एक आपसमा खुसी साटासाट गरी देश तथा विदेशमा इद पर्व मनाइँदैछ । इद पर्वकाे अवसरमा काठमाडाैँकाे दरबारमार्गस्थित काश्मिरी मस्जिदमा मुस्लिम समुदायले सामूहिक रूपमा नमाज पढेका छन्। योसँगै एक महिने रोजा सकिएको छ। ३० दिन रोजा बसेर सोमबारको सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि मनाइँदै छ। […]