इजरायलको आक्रमणविरुद्ध उभिए मुस्लिम देश

बीबीसी। इजरायलले प्यालेस्टाइनमाथि आक्रमण गरेपछि मुस्लिम देशहरू इजरायलविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र समर्थन पनि मागेका छन्। अर्गनाइजेसन अफ इस्लामिक कोअप्रेसन (ओआइसी)को सदस्य राष्ट्रका राष्ट्रसंघीय प्रतिनिधिहरुले समर्थन जुटाउने प्रयास गरेका हुन्। उनीहरुको बैठकले पछिल्ला प्यालेस्टाइनमा इजरायलले गरेको आक्रमणको निन्दा समेत गरेको छ। उनीहरुले संयुक्त राष्ट्रसंघकको मुख्यसत्र बोलाउन मागसमेत गरेका छन्।

सम्बन्धित सामग्री

विश्वलाई धार्मिक सहिष्णुताको अनुपम सन्देश दिने मदारबाबा मेला

देश विदेशका भक्तजनहरुको उपस्थिति रहने मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला नवलपरासीमा सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गर्नुभएको छ । दश दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न स्थानका साथै भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश, …

मुस्लिम बाहुल्य देश, तर छात्रालाई हिजाब लगाउन बन्देज !

काजकिस्तानमा ६९ प्रतिशत मानिसले मुस्लिम धर्म मान्दछन् । त्यहाँका राष्ट्रपति कासिम जोमार्त तोकायेभले खुलेरै इस्लामप्रतिको आफ्नो प्रतिबद्धता जाहेर गर्ने गरेका छन् । तर, करागंडामा सहरमा छात्रालाई हिजाब लगाउन बन्देश छ

हिन्दू राष्ट्रवादलाई बेच्न सफल सनी देवलको ‘गदर २’

म पाकिस्तानमा एक महिना बसेको छु, त्यो बसाइ हरेक हिसाबले अत्यन्त आत्मीय रह्यो । हिन्दूहरुको अतिथि देवो भवः भन्ने जुन भनाइ छ, मुस्लिम देश भए पनि त्यसलाई वास्तविक अर्थमा उनीहरुले लागू गरेको मेरो ठम्याइ हो । एक महिनाको अवधिमा मैले त्यहाँको सहरी तथा ग्रामीण जीवन देख्न र केही हदसम्म अनुभूति पनि गर्न पाए । संयोगले […]

विश्वको सबैभन्दा बढी मुस्लिम भएको देशको नोटमा हिन्दु देवताको तस्बिर किन ?

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार भाजपा र कांग्रेसलाई चकित पार्दै भारतीय मुद्रामा हिन्दु देवता गणेश–लक्ष्मीको तस्बिर राख्न अपिल गरे । अरविन्द केजरीवालले आफ्नो उक्त अपीलमा यदि विश्वको सबैभन्दा ठुलो मुस्लिम देश इन्डोनेसियाले उसको मुद्रामा गणेशको फोटो राख्न सक्छ भने हिन्दु बहुल मुलुक भारतले किन नगर्ने भन्ने प्रश्न गरेका छन् । आम आदमी पार्टीका प्रमुखले इन्डोनेसियाको ८५ प्रतिशत जनसंख्या मुस्लिम र दुई प्रतिशत मात्र हिन्दु रहेको तर पनि आफ्नो मुद्रामा हिन्दु देवता गणेशको तस्बिर

इदमा मुस्लिम धर्मावलम्बीले सामूहिक रूपमा नमाज पढ्दै (फाेटाे फिचर)

काठमाडाैँ- आज इद। इद मुस्लिम धर्मावलम्बीहरूकाे ठूलाे पर्वमध्येकाे एक पर्व हाे। एक आपसमा खुसी साटासाट गरी देश तथा विदेशमा इद पर्व मनाइँदैछ । इद पर्वकाे अवसरमा काठमाडाैँकाे दरबारमार्गस्थित काश्मिरी मस्जिदमा मुस्लिम समुदायले सामूहिक रूपमा नमाज पढेका छन्। योसँगै एक महिने रोजा सकिएको छ। ३० दिन रोजा बसेर सोमबारको सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि मनाइँदै छ। […]

मुस्लिम धर्मावलम्बीहरूले आज इद पर्व मनाउँदै

काठमाडाैँ- कोभिड महामारीका कारण प्रभावित बनेकाे इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्। समूहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन। याे वर्ष काेभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी इद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ। इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान […]

‘पाकिस्तान सबैभन्दा परमाणु असुरक्षित देश’ रहेको रिपोर्ट

एजेन्सी, १३ चैत्र । पाकिस्तान परमाणु हतियार रहेको एकमात्र मुस्लिम देश हो । तर, पाकिस्तानको परमाणु अस्त्र सुरक्षित नरहेको र आतंकवादी घोषित संगठनको हातमा पुग्नसक्ने खतरा औल्याइएको छ । जियोपोलिटिकाको रिपोर्टले पाकिस्तानलाई परमाणु असुरक्षित देश भनिएको छ जसले विश्वकै सुरक्षामा खतरा ल्याउन सक्छ । पाकिस्तानमा निरन्तरको आतंकवादी गतिविधि, राजनीतिक अस्थिरता र बढ्दो उग्रवादका कारण यस्तो […]

प्यालेस्टाइनलाई सबै मुस्लिम देशले सैन्य र आर्थिक सहयोग गरून् : ईरान

ईरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईले प्यालेस्टाइनलाई सैन्य र आर्थिक सहयोग गर्न सबै मुस्लिम देशहरूसँग आग्रह गरेका छन्।इजरायलसँग प्यालेस्टाइनको लडाइँ चर्किरहँदा खाडी क्षेत्रकै शक्तिशाली देश ईरानले यस्तो आग्रह गरेको हो। खामेनेईले सैन्य र आर्थिक सहयोगका अतिरिक्त गाजाको पुनःनिर्माणमा सहायता गर्न पनि अपिल गरेका छन्। ईरानी मिडियाहरूले खामेनेईको आग्रहलाई निकै महत्व दिएर प्रचारप्रसार गरेका छन्। मध्यपूर्व तनाव : इरानको निशानामा किन पर्छ इजरायल?इजरायल–प्यालेस्टाइनबीच ११ दिनसम्म भएक