वन्यजन्तुबाट हुने मानवीय क्षतिको राहत विस्तार, पशुधनको राहत दोब्बर बढ्यो

१४ साउन, काठमाडौं । वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । निर्देशिका १ साउनदेखि कार्यान्वयनमा आएसँगै राहत विस्तार तथा वृद्धि भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यसअघि ‘वन्यजन्तुबाट […]

सम्बन्धित सामग्री

निकुञ्ज क्षेत्रमा तीव्र गतिले मानवीय क्षति

राँझा (बाँके), २४ भदौ । बाँके निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा तीव्र गतिका कारण हुने सवारी दुर्घटनाले मानवीय क्षति बढ्दै गएको छ । पूर्वपश्चिम राजमार्गको बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेका छन् । गत शुक्रबार मात्रै दाङबाट बर्दियातर्फ जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्ज नजिक […]

सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बन्यो । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदी खोंचमा खसेको हो । चालक कमल केसीले […] The post सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मानवीय क्षति अन्त्य गर्न वन्यजन्तु नियन्त्रणको उपाय खोज्छौँ : मन्त्री यादव

काठमाडौँ- वन तथा वातावरण मन्त्री प्रदीप यादवले मानवीय क्षति न्यूनीकरण गर्नका लागि वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका छन्। बर्दिया, शुक्लाफाँटा, चितवन, बारा, पर्सा, झापालगायतका क्षेत्रमा रहेका जङ्गली हात्ती, बाघ, चितुवा, भालुलगायतका वन्यजन्तुले बर्सेनि त्यहाँका नागरिकको ज्यान लिने, बालीनाली नोक्सान गर्ने तथा विभिन्न दुःख दिँदै आएको गुनासा बढेपछि मानवीय क्षति अन्त्य गर्नका लागि मन्त्री यादवले वन्यजन्तु […]

मानवीय क्षति कम गर्न हात्ती नियन्त्रणको उपाय खोजिँदै

मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् ।तीन वर्षदेखि हात्तीले नगरपालिका क्षेत्रमा मानवीय क्षति पु¥याउँदै  आएको छ । “स्थानीय बासिन्दाको घरमै पुगेर हात्तीले मान्छे मार्न थालेको छ”, नगरपालिकाको वडा नं ७ का वडा सदस्य केशवसिंह ठगुन्नाले भने, “हिजो साँझमात्रै गाउँकै १८ वर्षीया बालिका मीना जोशीको हात्तीक

मानवीय क्षति कम गर्न हात्ती नियन्त्रण गर्नुपर्ने माग

कञ्चनपुर– मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् । तीन वर्षदेखि हात्तीले नगरपालिका क्षेत्रमा मानवीय क्षति पुर्‍याउँदै  आएको छ । ‘स्थानीय बासिन्दाको घरमै पुगेर हात्तीले मान्छे मार्न थालेको छ’, नगरपालिकाको वडा नं ७ का […]

खोटाङ भूकम्प : घर सामान्य चर्किए, मानवीय क्षति भएन

खोटाङ : खोटाङको साकेला गाउँपालिका‍-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर आइतबार बिहान भएको भूकम्पले केही घरहरू भत्किएका छन्। भूकम्पले कुनै मानवीय क्षति नभएपनि केही घर भत्किएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख (डिएसपी) उमेश लम्सालले बताए।भूकम्पले मानवीय क्षति भने नभएको उनले बताए। उनले भने, ‘भूकम्पको धक्का राम्रै महसुस भएपनि मानवीय र कुनै चौपायाको क्षति भएको छैन। केन्द्रविन्दु वरिपरी घरहरु सामान्य चर्किएका छन्, तर भत्किएको छैन। के कती घर चर्किए भन्ने विषयको हामी खोजी गरि

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो मानवीय क्षति

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ। सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन्। ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्यअन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर उपचार गराइएको भए पनि उपचार सफल […]

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो मानवीय क्षति

ब्राजिलिया – ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् । ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर […]

‘पूर्व तयारीका कारण गएरातीको बाढीले मानवीय क्षति हुन पाएन’

सिन्धुपाल्चोक। बाढीको पूर्व तयारी भएकाले गएरातिको बाढीले मेलम्चीमा मानवीय क्षति नपुगेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। गएरातीको बाढीले पक्की र कच्ची गरी१३वटा घर र एक पुल बगाएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाए। हालसम्म त्यहाँको आर्थिक क्षतिको विवरण नआएको र नदी तटीय क्षेत्रमा अझै पनि खतरा रहेको उनले बताए। उनकाअनुसार जिल्लामा मानवीय क्षति नियन्त्रणका लागि पूर्व तयारी भइसकेको छ।