सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना

काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बन्यो । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदी खोंचमा खसेको हो । चालक कमल केसीले […] The post सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति

नेपालको हवाई क्षेत्रमा पहिलोपटक एटीआर–७२–५०० विमान दुर्घटना भएको छ । आइतबार पोखरामा पहिलोपटक यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा परेसँगै आन्तरिक उडानमा सबैभन्दा ठूलो मानवीय क्षति पनि भएको छ । करिब ८ महिनाको अन्तरालमा दुई दुर्घटनाबाट ९४ यात्रुले ज्यान गुमाएका छन् । आन्तरिक उडानमा व्यावसायिक यात्रुवाहक विमान सन् २०१६ पछि आइतबार यतीको विमान दुर्घटना भएको छ […]

२ वर्षमा ८ विमान दुर्घटना, यस्तो छ मानवीय क्षति

काठमाडौं : नेपालमा पछिल्लो दुई वर्षमा मात्रै आठवटा विमान दुर्घटना भएका छन्। नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा सात जिल्लामा आठ हवाई दुर्घटना भएका पाइन्छ। ती दुर्घटनामा ८७ जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै २०७४ फागुन २८ मा  युएस बंगला एयरलाइन्स दुर्...